पाल्पा, असोज २६
पाल्पा तानसेन नगरपालिका ३ भगवति टोलमा बस्ने प्रवेश श्रेष्ठ गाँजा सहित पक्राउ परेका छन् ।
आफ्नै घरमा गाँजा लुकाएर राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरीहरु निजको घरमा गई खोजतलास गर्ने क्रममा आफू सुत्ने कोठाको कुनामा १ के.जी ३ सय ग्राम गाजा रहेको जिल्ला प्रहरी नायव वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
उक्त गाजा नियन्त्रणमा लिगि आवशयक अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजत लिएर हातहतियार राख्ने व्यक्तिलाई तत्काल प्रहरीमा बुझाउन आग्रह »












