पाल्पा - बुधबार, रिव्दीकाेट-१ जाेगीथुमबाट मलामी लिएर रिडी जादै गरेको लु १ च ७९८५ नम्बरको बलेरो जिप रिडी सातमुरे तल्ला बगरमा दु्ुर्घटनामा परेकाे छ । दुर्घटनामा रिव्दीकाेट गाउँपालिका-१ निवासी २६ वर्षीय टीकाराम कुमालको मृत्यु भएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा परी अन्य ७ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।












