पाल्पा-पाल्पाको तिनाउ गाउँपालिका–५, चर्चरे बस्ने लाल बहादुर रास्कोटीको छोरा बर्ष १३ को सुरेश रास्कोटीको माछा मार्ने क्रममा ढुङ्गाले च्यापिएर मृत्यृ भएको हो ।
रास्कोटीको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचारको क्रममा मृत्यु भएको मेडिकल कलेजले जनाएको छ । घटना सम्बन्धी तप अनुसन्धान भरइहेकोे जिल्ला पाल्पा प्रहरी कार्यालयले जनाएको छ ।घटना हुनासाथ स्थानीय र प्रहरीको सहयोगमा रास्कोटीलाई उद्धार गरी मेडिकल कलेज लगिएकोे थियो ।













