साउन ७ पाल्पा - नेपाल कम्युनिस्ट पार्टीका सस्थापक महासचिव पुस्पलाल को ४६ औं स्मृति दिवस को अबसर मा पुस्पलाल स्मृति पुस्तकालय को आयोजना श्रदान्जलि कार्यक्रम गरि मनायको छ ।कार्यक्रम का प्रमुख अतिथि ने क पा एमाले का केन्द्रिय सल्लाहकार तथा बरिस्ठ पत्रकार मेघराज शर्मा ले स्व पुस्पलाल को योगदान को चर्चा गर्नु हुदै कम्युनिस्ट पार्टी प्रति प्रतिबद्ध सिदान्तनिस्ठ भएको बताउनु भयो । प्रमुख अतिथि शर्मा ले पुस्प लाल सिदान्त , संगठन , र सघर्ष अटल रहि राणा जहानिया साशन को बिरोध गर्दै पार्टी लाइ अगाडि बढायकै कारण बर्तमान कम्युनिस्ट यो अबस्थामा पुगेको भन्नु हुदै भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो।
कार्यक्रम मा बिसिस्ट अतिथि संविधान सभा सदस्य नारायणी शर्मा ले पुस्पलाल को नैतृत्व मा २००६ साल मा नेपाल कम्युनिस्ट पार्टी को स्थापना भएको , राणा बिरोधि आन्दोलन गर्दा मृतु पर्यन्त निज को सब नेपाल मा ल्याउन प्रतिबन्ध गरे पछि अस्तु लायर नेपाल मा जलायको बताउनु हुदै वहा को ले पार्टी प्रति गर्नु भएको योगदान को उच्च सम्मान गरि भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नु भयो।
पत्रकार राजेन्द्र लिगल ले स्व पुस्पलाल को योगदानबारेमा चर्चा गर्नु हुदै । वहा को कुशल नेतृत्व ले गर्दा नै कम्युनिस्ट पार्टी बर्तमान अबस्थामा पुगेको बतायका थिय।कार्यक्रम कृष्ण पाण्डे को सन्चालन र पुस्तकालय का अध्यक्ष त्रिरत्न लाल शाक्य को सभापतित्व मा सम्पन्न भएको थियो।











