

पाल्पा - ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व किसन राई (मरोणपरन्त) पुरस्कारबाट पाल्पाबाट लामो समय देखि पत्रकारिता गर्दै आउनुभएका पत्रकार देव पचभैया पुरस्कृत हुनुभएको छ ।
पाल्पा जिल्लामा रहेर पत्रकारिता क्षेत्र मा अब्बल रहनुभएका ले फोनिजको स्थापना दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच पत्रकार पचभैंयालाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नगद र सम्मानपत्रले पुरस्कृत गर्नुभयो ।