९—माघ काठमाडौं
स्पट फिक्सिङमा संलन्न भएको आरोपमा थप एकजना पक्राउ परेका छन्।
नेपाल प्रहरिको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसार चार नेपालि र ६ जना विदेसिले स्पट फिक्सिङमा संलन्न भएको देखाएको छ। उनिहरु मध्ये मेहबुब आलम र आदिल अन्सारि पक्राउ परेका छन्। यस्तै थप एक जनालाइ पक्राउ गरेको सिआइबि स्रोतले जनाएको छ। यथपि उनको नाम खुलेको छैन।
पक्राउ परेका अन्सारि गत जेठमा मात्रै अमेरिका विरुद्धको खेलबाट राष्ट्यि टिममा डेब्यु गरेका थिए। यस्तै आलम नेपाल राष्ट्यि किक्रेट टोलिका पुर्व अलराउण्डर हुन्। उनको नाममा एकैखेलमा १० विकेट लिएको किर्तिमान छ।













