

पाल्पा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शैलेन्द्र भट्टराईले व्यवसायिक हक हितको क्षेत्रमा काम गर्ने बताउनुभएको छ । उहाँले पाल्पा उद्योग वाणिज्य संगको अध्यक्षमा निर्वाचित भएपछी रास्ट्रिय न्यूज संग कुराकानी गर्दै पाल्पाका उद्योगी, व्यवसायीहरुको हक र हितमा सधै तल्लिन हुने उल्लेख गर्नुभयो । भट्टराईले सदरमुकाम तानसेन र अन्य क्षेत्रमा रहेका उद्योगी, व्यापारीहरुको सर्वोपरी हितमा काम गर्ने बताउनुभएको छ ।
यो भिडियो हेर्नुहोस ।