पाल्पा ३ असोज ।
सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा वुटवल सडक खण्डको चर्चरे नजिकै पहिरो खस्दा दुई तर्फी वाटो वन्द भएको छ ।
विहान करि ८ः३० वजे तिर चर्चरे नजिकै ढुगां सहितको पहिरो खस्दा वाटो पूर्ण रुपमा वन्द भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनु भयो ।
वाटो सक्दो चाडो खुलाउने प्रयास भैरहेको मल्लले वताउनु भयो । वाटो अवरुद्ध हुदा पाल्पा, वुटवल, पोखरा,गुल्मी जाने यात्रुहरु अलपत्र परेका छन् ।













