भाद्र ३०, गते
प्रथम सराई महोत्सवको आजको कार्यक्रम निरन्तर वर्षाका कारण रोकिएको आयोजकले जनाएको छ ।
आज आउने कलाकारहरुको नै प्रस्तुती भोली हुने जानकारी सराई युवा क्लब की सचिव माया बस्यालले जानकारी दिनु भयो । सराई महोत्सव गत भाद्र २३ गते देखि संचालन हुदै आएको छ भने असोज ३ गते सम्म संचालन हुने छ ।













