काठमाडौँ – नेपालमा २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। हालसम्म देशभर कोरोनाबाट ११ हजार ९६९ जनाले ज्यान गुमाएका भनि स्वास्थ्य मन्त्रालयजनाएको छ ।
हाल देशभर ५ हजार ६०२ कोरोनाका सक्रिय संक्रमित रहेका छन् भनि बुधबार ३२४ जना कोरोना संक्रमणमुक्त भएका छन्।
गत २४ घण्टामा देशभर २ हजार ५८९ पीसीआर तथा ३ हजार ३३७ एन्टिजेन परीक्षण भएको छ।












