पाल्पा – पाल्पामा प्रत्यक्ष रुपमा इ–पासपोर्ट लिन पाइने भएको छ। अब अफलाइन फर्म भरेर पालो कुर्नु पर्ने समस्यालाई अन्त्य गर्दै प्रत्यक्ष सेवा सुरु गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जानकारी दिनुभएको छ ।

2022-07-11 06-07 Rastriyanews 295 views