रैनादेवी छहरा–३ छचुवाका एक बालकको खोलामा डुबेर मृत्यु भएको छ । रैनादेवी छहरा–३, बस्ने पूर्ण बहादुर कुमालको तीन वर्षका छोरा मनिस कुमाल मृत्यु भएको हो । मनिस कुमालको सोमबार बेलुकी गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–६, अर्चलेस्थित रिडी खोलामा डुबेर मृत्यु भएको हो ।
यस घटना बारे थप अनुसन्धान हुदै छ ।













