पाल्पा- रैनादेवी छहरा ४ मा रहेको एउटा पसल लगातार वर्षातको कारण बगायो। स्थानीय नित्यानन्द पोखरेलका अनुसार मंगल हितागको पसल बगाएको हो । क्षेतिको विवरण आउन वाँकी रहेको उहाँले बताउनुभयो ।
कम्प्युटर तथा फोटोकपी पसल रहेको स्थानमाथिबाट पहिरो आउँदा अन्दाजी ५ लाख भन्दा बढीको क्षेति भएको स्थानीयको भनाइ रहेको छ ।











