राष्ट्रिय न्युज–पाल्पा । पाल्पाको रैनादेवी छहरा–४मा इभी गाडि दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रारम्भिक खरब प्राप्त भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइतेलाई तानसेन उपचारका लागि पठाइएको मुझुङ् प्रहरीले जनाएको छ । स्थानिय र प्रहरिद्धारा घाइतेहरूको उद्दार भइरहेको छ। थप विवरण आउन बाँकी ।













