राष्ट्रिय न्युज–जेन्जि आन्दोलनका क्रममा राजिनामा दिनुभएका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक हुनुभएको छ।
भक्तपुरको गुन्डुस्थित निवासमा नेता–कार्यकर्तासहित ओली सार्वजनिक भएका हुन् । ओली सार्वजनिक भएपछि उनको नयाँ निवासमा नेताकार्यकर्ता भेटघाटका लागि पुगेका छन् । जेन्जि आन्दोलनमा सेनाको सुरक्षामा रहनुभएका ओलि गुण्डुमा बस्दै आउनुभएको छ।













