बुटवल।
तिनाउ खेल सप्ताह २०८१ मा आज बिगिनर्स तर्फको मन्टेस्वरीको Ball Collection खेलमा कुशल कुँवर प्रथम सुसन आले द्वितीय र उत्सव थापा तृतीय भए त्यसैगरी सोही कक्षाको Balloon Blast खेलमा सुसन आले प्रथम अनन्य चौधरी द्वितीय र साइन श्रेष्ठ तृतीय एवं नर्सरीको Balloon Blast खेलमा रियान्स रसाली प्रथम सुप्रिम श्रेष्ठ द्वितीय र प्रिन्सिका गिरि तृतीय एवं सोही कक्षाको Ball Collection खेलमा आजाज अहमद प्रथम लिबिया पाण्डे द्वितीय र एलेक्स विक तृतीय भए भने एलकेजी तर्फको Hot Potato खेलमा जेनिस बुढाथोकी प्रथम सान्वी गैरे द्वितीय र सन्वी जिसि त्रितिय भए सोही कक्षाको In Out खेलमा नबिना केसी प्रथम हिमानी पंगेनी द्वितीय र एरिका खड्का तृतीय भए र युकेजी तर्फको हट पोटाटो खेलमा ईसा गाह प्रथम लेजल सुनार द्वितीय सिसम घिमिरे तृतीय र इनाउट खेलमा समारिका पोखरेल प्रथम ईसा गाह द्वितीय र बिरुषा केसी तृतीय सब जुनियर खेलतर्फ म्युजिकल चेयरमा अनुज गिरी प्रथम जेनिसा शेर्पा द्वितीय प्रिन्सिका खनाल तृतीय र English Dictation खेलमा प्रतिक हमाल प्रथम विब्सन भुसाल द्वितीय र सहर्ष अधिकारी तृतीय जुनियरको Juniors को Mathematical खेलमा रिदिश गुप्ता प्रथम गौरव रायमाझी द्वितीय र आरुसी थापा तृतीय भयो भने Horse and King खेलमा मुक्तिप्रसाद बलाल, सुगम अर्याल र रन्जन गाहको समूह प्रथम प्रशान्त पुन ,विराट खनाल र नमिस सुनारको समूह द्वितीय र पारस अधिकारी ,ज्यासन पौडेल र रोजित अधिकारीको समूह तृतीय भयो त्यसैगरी छात्रा तर्फको सोही खेलमा अर्पिता मल्ल, अप्सना बेलबासे र अनिषा कुमालको समूह प्रथम सिनल कार्की, यमुना रेग्मी, सनुता सारुको समूह द्वितीय र एन्जल खनाल, सलिना सारु ,रोश्नी खाम्चाको समूह तृतीय भयो भने Tug of War खेलमा Yellow House का हिमांशु राना ,विपिन महत ,मिजास पछाई ,आदित्य व्याम्बु ,प्रशान्त पुन ,समर्थ खत्री, नितेश खड्का, संकल्प रोका, रुस्तम बिक र साहिल घर्तीको समूह प्रथम त्यसैगरी Green House का मुक्तिप्रसाद बलाल, प्रिन्स लामिछाने ,अप्सन सुनार, उज्ज्वल गुप्ता ,डेलिन कुँवर, स्वच्छ कुँवर ,अनमोल पाण्डे, आविष्कार गौतम ,आयुष र सक्सेस श्रेष्ठको समूह द्वितीय भयो।
त्यसैगरी सिनियर खेलतर्फको छात्रा Shot Put खेलमा प्रेरणा कठायत प्रथम ,सुमिधा बज्राचार्य द्वितीय र एलिना श्रेष्ठ तृतीय सोही खेलको छात्रतर्फ अब्दुल रसिद प्रथम ,दिवस राना द्वितीय र सजिज बुढाथोकी तृतीय भए छात्रा Long Jump खेलमा भूमिका सारु प्रथम ,सम्झना भण्डारी द्वितीय र आकृति महत तृतीय भए भने छात्र Long Jump खेलमा दिवस राना प्रथम, दिनेश राना द्वितीय र पुष्कर खत्री तृतीय त्यसैगरी छात्रा High Jump खेलमा सोनिङ थापा प्रथम, आयुशा घिमिरे द्वितीय र आकृति महत तृतीय सोही खेलको छात्रतर्फ दिवस राना प्रथम, अभिनय जिसी द्वितीय र सजीज बुढाथोकी तृतीय भए 100mx4 Relay Race खेलमा छात्रातर्फ सम्झना भण्डारी, किन्जल क्षेत्री, जेनिसा गाहा, सम्झना घर्तीको समूह प्रथम सोनिङ थापा ,आयुषा घिमिरे ,ईशा पोखरेल ,ऐश्वर्या कार्कीको समूह द्वितीय र भूमिका सारु ,एलिना श्रेष्ठ, सृष्टि केसी, रक्षा श्रेष्ठको समूह तृतीय भयो सोही खेलको छात्रतर्फ सजीज बुढाथोकी ,आर्जु बिके, निश्चल राना, पुष्कर खत्रीको समूह प्रथम अभिनय जिसी, शरद खत्री, दिवस राना, अस्मित डम्मरपालको समूह द्वितीय र अब्दुल रसिद, रिदम केसी, प्रिन्स रानाभाट ,अनमोल सिन्जालीको समूह तृतीय भयो।














