पाल्पा
रिब्दिकोट गाउँपालिका वार्ड न ६ चण्डेश्वरी युवा कल्बको आयोजनामा खुल्ला पुरुष महिला भलिबल प्रतियोगिता रिब्दिकोट ६ बेसराभन्ज्याङ मा सम्पन्न भएको छ। बुद्द्वल खाम्चा मगरको अध्यक्षता, गाउँ पालिका प्रमुख नारायण बहादुर कार्किको प्रमुख आतिथ्यता ,पुर्व गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसि, डा : माधव थापा,वार्ड सदस्य भरत बहादुर जिसि, पुर्व वार्ड अध्यक्ष तुल बहादुर जिसि,इलाका प्रहरी कार्यालय मुझुङका इन्चार्ज पृथ्वीनारायण काफ्ले, अर्जुन खाम्चा, कृष्ण नेपालि, नबिन थापा, नारायण सारु,मोहन दर्लामि ,तिलक सिंह धामि, शिव पोखरेल,जनक जिसि, लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न्न भएको हो। पुरुष तर्फको खेलमा भलवारि ७ रुपन्देहि सेन्जो सेफ प्रथम स्थान, ब्रीटिस गोर्खा तानसेन दोस्रो स्थान, बिरकोट युवा कल्ब पाल्पा तेस्रो स्थान , सान्त्वना भने तिनाउ ६ जन्तिलुङ युथ कल्बले हासिल गरेको छ। प्रथम पुरस्कार रासि रु ५०,००० मेडल , प्रमाणपत्र र ट्र्फि, दोस्रो पुरस्कार रु ३०,०००मेडल,प्रमाणपत्र र ट्र्फि
तेस्रो पुरस्कार रु २०,००० मेडल ,प्रमाणपत्र र ट्र्फि साथै सान्त्वना पुरस्कार रु १०,००० मेडल, प्रमाणपत्र र ट्र्फि रहेको थियो।
महिला तर्फ चण्डेश्वरी युवा कल्बका महिला खेलाडि टोलि प्रथम,निस्दि गाउँपालिका दोस्रो,दिप बोर्डिङ तृतीय स्थान हासिल गरेको छ। महिला तर्फ प्रथम पुरस्कार रासि रु १२,००० मेडल ,प्रमाणपत्र र ट्र्फि,दोस्रो पुरस्कार रु ८००० मेडल, प्रमाणपत्र र ट्र्फि
तेस्रो पुरस्कार रु ४००० मेडल ,प्रमाणपत्र र ट्र्फि साथै सान्त्वना पुरस्कार रु २००० मेडल प्रमाणपत्र र ट्र्फि रहेको थियो। खेल भदौ १३ देखि सन्चालन गरिएको थियो।