बुटवल -लुम्बिनी प्रदेश सरकारले माघ २१ गते सार्वजनिक बिदा दिनीभएको छ। प्रदेश स्थापना दिवसको अवसरमा सो दिन सार्वजनिक बिदा दिइएको हो।
सोही दिन प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउन लागिएको छ।

2024-02-03 11-02 Rastriyanews 408 views