पाल्पामा भूकम्पको धक्का महसुस भएको छ ।
मंगलवार दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।
करीब ३/४ सेकेन्डसम्म धक्का महसुस भएको थियो ।
आजै २:४० मा सुदूरपश्चिमको पहाडी भूगोल केन्द्रबिन्दु बनाएर ४.९ म्याग्निच्युडको धक्का महसुस भएको थियो ।
यसबारे विस्तृत विवरण भने आउन बाँकी नै छ ।













