पाल्पा । पाल्पाको रैनादेवी छहरा ८ सत्यवतीमा आइतवार साझ जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
लु १ च ९०२४ नम्बरको जिप दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै १२ जना गम्भीर घाइते भएका छन् ।
र्दुघटना २ महिला र १ पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।













