

तनहुँ-१ का २० वटा वडाहरुको मतगणना सक्दासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार स्वर्णिम वाग्लेले ठूलो अग्रता लिएका छन् । २९८०२ मत गनिसक्दा वाग्लेले १३७४९ मत प्राप्त गरि पहिलो स्थानमा छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले ८०३६ मत प्राप्त गरेका छन् । वाग्ले भट्टराईभन्दा ५७१३ मतले अगाडि छन् ।
यसैगरी एमालेका उमेदवार सर्वेन्द्र खनाल ४३९४ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।