पाल्पा ५ पौष
तानसेन ४ शिलखानटोलको गोला खानामा पुरानो तोपकागोला भेटिएको छ ।
भवन निमार्णको लागीे जग खन्ने क्रममा पुरानो गाडीएको अवस्थामा तोपका पुराना गोला निस्कीएको स्थानिय वताउछन् ।
यस सम्बन्धी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।













