
काठमाडौँ, सागर ज्ञवालीको निर्देशनमा रहेको' रुँदै रुँदै नौतुना रेल माथि’ बोल को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द,स्वर तथा संगीत रुपेश न्यौपानेको र साथमा गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ ।भिडियोमाअश्विनी शाहीको र आसिर प्रताप जंग र अभिनय छ । भिडियोको छायांकन नारायण जिसीले गरेका छन् भने सम्पादन अमृत चापागाईँको रहेको छ । कोरियोग्राफी प्रख्यात घिमिरेको रहेको छ ।