कार्तिक २ पाल्पा
पाल्पा – काण्ठमाण्डौ सहित विभिन्न जिल्लामा भुकम्पको धक्का गएको छ । दिउसो करिव ३ बजेर ७ मिनेट जादा विभिन्न स्थानहरुमा भूकम्पको झड्का महसुस गरिएको हो ।
भूकम्प कहाँ केन्द्रविन्दु परिआएको र कति रेक्टर स्केलको भन्नेवारे भने अहिले सम्म केही जानकारी आएको छैन् ।













