पाल्पा- रिब्दीकोट गाउपालिकामा एक बालिकालाई जबरजस्ती करणी गर्न खोजियो ।
रिब्दीकोट गाउपालिकामा बस्ने १२ बर्षे बालिकालाई भक्त बहादुर झेडिले जबरजस्ती करणी गर्न खोजेको हो । रिब्दीकोटको बाघसुरुघ को सामुदायिक जंगलमा लगी जबरजस्ती करणी गर्न खोजिएको भनि पिडित बालिकाको आमाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय पाल्पामा पिडित बालिका र आमाको जनकारि पछि आरोपि भक्त बहादुर झेडिलाई नियन्त्रणमा लिगेको छ ।
यस घटना बारे जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान चलिरहेको छ ।












