पाल्पा- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०७९\ ८० को आयोजनामा सिद्धार्थ राजमार्गलाई ६१ करोड बजेट विनियोजन भएको छ ।
मन्त्रालयको प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोउन्नती कार्यक्रम अन्तर्गत सिद्धार्थ राजमार्ग बुटवल पोखरालाई बजेट विनियोजन गरिएको हो ।













