पाल्पा– सरकारले २०७९।८० को लागि पाल्पा जिल्लामा ३८ करोड १७ लाख ५ लाख बराबरको रकम पठाएको छ । जिल्लाका २ नगरपालिका र ८ वटा गाउँपालिकामा उक्त रकम पठाएको अर्थमन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्री जर्नादन शर्माले आगामि वर्षको लागि आएको बजेट विनियोजन गर्नु भयो । पाल्पामा सबैभन्दा बढी बजेट तानसेन नगरपालिकामा ६१ लाख ५ हजार र सबैभन्दा कम पूर्वखोलामा २९ लाख ९४ हजार पठाएको छ ।
हेर्नुस पाल्पाको कहाँ कति बजेट आयो सूचि

« पुर्वखोला गा पा २ जल्पामा तरकारी ब्लक विकास क्रार्यक्रम अन्र्तगत कृषि सामाग्री वितरण कार्यक्रम सम्पन













