रम्भा गाउँ पालिका १३२७ भोट गणना गर्दा अध्यक्षमा सुर्य चिन्हमा बिष्णु प्रसाद भण्डारी ६३८, दुर्गा प्रसाद अधिकारी कलम चिन्ह ६४१ र उपाध्यक्षमा राधा कुमारी श्रेष्ठ सुर्य चिन्हमा ७५८ , बिष्णु थापा रुख चिन्हमा ५७४ भने वडा अध्यक्षमा सुर्य चिन्हमा खुम कान्त बस्याल ७७३ र रुख चिन्ह बिष्णु काम्मुको ५६५ मत प्राप्त गरेको छ ।













