तानसेन नगरपालिकाको मतगणना आज विहान ११ बजे देखि सुरु भएको छ ।
१४ वटा वडा रहेको यस नगरपालिकामा विहानको सर्वदलीय वैठक पछि एक नंवर वडा वाट मतगणना सुरु गर्ने सहमति भए अनुसार विहान करिव ११ बजे देखि भैइरहेको छ ।
वडा नं १ मा ४०० भोटमा प्रमुखमा रूख १७६ र सूर्य १६७ भएको छ । उपप्रमुखमा रूख११६ र सूर्य १९१ भने
वडा अध्यक्षको लागि वडा नं १ मा रूख २८३ र सूर्य ८६ भोट प्राप्त गरेको छ ।













