पाल्पा– स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वारहरु तानसेन नगरपालिका वडा नं. १ र २ मा प्यानल नै विजयी भएका छन् । तानसेन १ बाट वडा अध्यक्षमा सुनिल कुमार बस्याल विजयी भएका छन् भने वडा नं. २ मा महेश्वर श्रेष्ठको टिम प्यानल नै विजयी भएको हो ।

2022-05-15 03-05 Rastriyanews 329 views