पाल्पाको माथागढी गाउँपालिका वडा नं. ८ मा हरि जि.सि नेपाली कांग्रेसको प्यानलै विजयी भएका छन् ।
वडा नं. ८ बहादुरपुरको वडा अध्यक्षमा रूख चिन्हमा ४ सय १० सहित ढेंगा विजयी भएका छन् । नेकपा एमालेसँग उनको मतान्तर १ सय ४ रहेको छ ।

2022-05-14 07-05 Rastriyanews 311 views