पुर्वखोला वडा नं १ मा प्यानल सहित एमाले विजयी भएको छ ।
वडा नं १ सिलुवामा जम्मा २०८१ मत खसेकोमा ३८ मत वदर र १९४३ मत सदर भएको थियो ।
१४४१ मत प्राप्त गरि एमालेले अध्यक्षको पद सहित सम्पूर्ण सिट आफ्नो हात पारेको हो ।
अध्यक्ष पदका प्रतिद्धन्धी नेकपा एसले जम्मा ४०१ मत प्राप्त गर्न सकेका हुन् भने मंगोलले जम्मा ३ भोट प्राप्त गरेको थियो ।













