पाल्पा- जिल्ला प्रहरी कार्यलय पाल्पाले बैशाख ३० मा हुन गई रहेको स्थानिय तहको निर्वाचन मध्य नजर राखी जिल्लामा शान्ति शुरक्षाको दृष्टिकोणले हतियार राख्ने लाईसेन्स प्राप्त गरेको व्यक्तिहरुले नजिकको प्रहरी चौकी/ ईलाका जिल्ला प्रहरी कार्यालय मार्फत जिल्ला प्रशासन कार्यालय मिति २०७८ साल चैत मसान्त भित्र हात हतियार बुझाउनु पर्ने सूचना प्रकाशित गरिएको थियो ।
त्यस पश्चात यस जिल्ला तथा मातहत प्रहरी ईकाईहरुमा हाल सम्ममा बुझाईएको हात हतियारको विवरण यस प्रकार छन्:














