राष्ट्रिय न्युज–पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका वडा नं. ६ उज्वलडाडाको खरिगैरामा लु १ ज १७८७ नम्बरको को यात्रुसवार जिप दुर्घटना हुदा चालक सहित २ महिला गम्भीर घाइते । घाइते गुनि चिदि, आसा चिदि र चालकको अवस्था गम्भिर रहेको साथै उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा लगिएको घटनास्थलबाट डि बि उचैले जानकारि दिनुभयो।













