१५ जेठ, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाएको छ ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त कर लगाएको बताएका हुन् ।