सरकारले चालू आर्थिक वर्षमा आलु र प्याजमा लगाउँदै आएको मूल्य अभिवृद्धि करलाई खारेज गरेको छ।
आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सो मूल्य अभिवृद्धि कर हटाएको अर्थमन्त्री वर्षमान पुनले बताउनु भयो ।