पाल्पा – पाल्पामा बुधबार २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

2022-02-09 12-02 Rastriyanews 281 views