श्री थानीडाँडा माध्यमिक विद्यालय तिनाउ २ बगाह, पाल्पाकाे ४३औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न ।
शेर बहादुर थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरकाे प्रमुख अातिध्यतामा सम्पन्न भएकाे थियाे ।कार्यक्रममा वाेल्दै बिधालयकाे शैक्षिक सुधारकाे लागि प्रदेश सरकार तयार रहेकाे र बिधालयकाे भाैतिक पुर्वाधार निर्माणका लागि सक्दाे सहयाेग गर्ने समेत प्रतिवदता समेत वव्यक्त गरेका थिय । त्यस्तै विशिष्ट कार्यक्रमका विशिष्ट अतिधी सामाजिक विकास मन्त्रि चन्द्र केश गुप्ताले विधालयकाे लागि अावश्यक वजेट दिन तयार रहेकाे वताय भने सहरका विधालयहरूमा भन्दा गाउका विधालयमा अनुशासनमा वढि जाेड दिएकाे पाईएकाे समेत वताए ।त्यस्तै कार्यक्रममा तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, तिनाउ गाउपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी कुवर लाल बहादुर थापा,राजेश श्रेष्ठ,दल बहादुर गुरूङ लगायले शुभकामना मन्तव्य व्यक्त गरेका थिय । तेस्तै विधालयमा भयकाे बार्षिक परिक्षामा प्रथम,द्दितिय तृतिय विद्यार्थीहरुलाइ पुरस्कार बितरण गरिएकाे थियाे भने उत्कृष्ट शिक्षक शिक्षिकाहरूलाई समेत सम्मान गरिएकाे थियाे । कार्यक्रममा बिद्यालयको आर्थिक तथा शैक्षिक प्रतिबेदन प्रधानाध्यापक खुमान सिंह जिसिले गर्नुभएको थियो ।भने कार्यक्रममा बिद्यार्थीहरुको सांस्कृतिक प्रस्तुती समेत रहेको थियो। कार्यक्रमकाे स्वागत मन्तव्य सहायक प्र अ रुद्र जि सि को रहेको थियाे भने कार्यक्रमको संचालन शिक्षक इमान सिंह थापाले गर्नुभएको थियो।