वुटवल वसन्तपुर मिशन महिला समुहकाे अधिवेशन पाल्पा वसन्तपुरमा रहेकाे कामख्या मन्दिरकाे प्राङ्गणमा ऐतिहासिक अधिवेशन सम्पन्न गरेकाे छ अाफ्नाे तेस्रो अधिवेशन तथा नया केवलकार तथा कामख्या मन्दिरकाे अवलाेकन भ्रमण सम्पन्न गरेकाे हो। कार्यक्रम सस्था कि अध्यक्ष सीता भुषालकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । भने वुटवल उपमहानगरपालिका वडा नम्बर ११ का जनप्रतिनिधि माया दर्नालकाे प्रमुख अातिथ्यता रहेकाे थियाे ।
मिशन महिला समुहले समाजमा विभिन्न खालका सिपमुलक कार्यक्रम तथा वडामा सचेतना वढाउने कार्यमा अगाडि वढिरहेकाे छ र अागामि दिनमा पनि यस्तै सामाजिक कार्य गर्ने छ भन्ने कुरा विश्वत रहेकाे प्रमुख अतिथि दर्नालले दिनु भयाे ।
कार्यक्रममा उपाध्यक्ष ममिता फाल सचिव सरदा श्रेष्ठ सह सचिब बसन्ता जिसी,काेषाध्यक्ष बिना कुमारी श्रेष्ठ लगायत ११ जना सदस्य रहेकाे छ । साथै संरक्षकमा भुमलाल श्रेष्ठ प्रमुख सल्लाहकार शारदा भट्टराई ,भाेज राज भुषाल,रबिन श्रेष्ठ ,गाेपाल प्रसाद शर्मा ,जमुना केशी,धन कुमारी बस्याल,देबि थापा ,अनिता बस्याल ,मनरुपा श्रीस,बिष्णु कुमारी श्रेष्ठ ,श्याम कुमारी सुर्य बंशी,निरु श्रेष्ठ ,लगायतले मन्तव्य व्यक्त गर्नु भयकाे थियाे ।













