

स्याङ्जा फागुन २०, गिता भट्टराई
जिल्ला स्याङ्जा प्रशासन कार्यलयले बजार अनुगमन गरेको हो । शुक्रबार गरिएको अनुगमनमा तिव्रता दिइएको छ अनुगमनकाे क्रममा गल्याङ नगरपालिका ३ गल्याङ बजारमा पसल अनुगमन गरेकाे थियाे मंहगि कालाेबजारि तथा अखाद्य बस्तु म्याद नागेका बस्तुकाे बिक्रीवितरण राेक्न र उपभोक्ता अधिकार सुरक्षित गर्नका लागि बजार अनुगमनलाइ निरन्तरता दिइएको स्याङ्जाका विभिन्न बजारहरुमा अनुगम गरिरहेकाे अनुगमनका कारण बजार सुधार हुदै गएकाे प्र. जि.अ.नमिता रेग्मीले जानकारी दिनु भयाे उहाँका अनुसार खाद्यान्न बिक्री पसल,मासु बिक्री पसल,औषधि बिक्री पसल गरि २९ पसलमा अनुगमन गरिएकाे थियाे अनुगमनमा करिब १लाख ५० हजार बराबरकाे सामान जफत गरि नष्ट गरिएको हो । उपभोक्ताकाे हितलाइ ध्यानमा राखेर उत्पादन बिक्री गर्नु पर्ने राष्ट्रिय उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनीले बताउनु भयाे शुक्रबार गरिएको अनुगमन मा जि.प्र .अ.नमिता रेग्मी गल्याङ नगरपालिका उपमेयर हेमा न्याैपाने,प्रसासकिय प्रमुख दामोदर शर्मा, पशुशाखा प्रमुख सुशील अर्याल उद्योग बाणिज्य संघ,सञ्चारकर्मि प्रहरी प्रशासनकाे टाेलिले पसल अनुगमन गरेकाे थियाे को ।