रामपुर पाल्पा माघ १८ । तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७९ को तयारीको जानकरी गराउदै अब गर्नु पर्ने कामका बारेमा सुझावका लागि आज सरोकार वालाबिच छलफल भएको छ । संघको कार्यालय बेझाडमा भयको छलफलमा संघका सल्लाहकार यबम लुम्बिनी प्रदेश सदस्री राजु प्र श्रेष्ठ , बिशिस्ट सदस्य यबम रामपुर नगरपालिका नगर प्रमुख रमण ब थापा , वडाध्यक्ष संघ का सल्लाहकार सहभागी बैठकमा संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले हलसम्म स्ट्ल, बाल उद्धयन निर्माण, स्टल बुकिङ , प्रचार प्रसार , निमन्त्रणा, कलाकार समन्यय ,छपाइ लगायतका काॠ प्रगति भयको जानकारी गराउनु भयको छ। त्यतै प्रमुख अतिथि ब्यबस्थापन र प्रचार प्रसार लाई व्यापक गराउन सबै आफ्नै मानेर लाग्नु आग्रह गर्नु भएको छ ।
छिमेकी जिल्लाहरुमा चोरी भएका घटना सम्बन्धमा यस जिल्ला प्रहरी कार्यालय पाल्पाको ध्यानाकर्षण भएको छ । »












