पाल्पा २६ मंसिर
मण्डलि मा.विलाई जिप किन्ने लक्षका साथ चेक हस्तान्तरण गरिएको छ ।
समयको माग सगै अहिलेको आबस्यकता स्कुल जिपको संचालन गर्नु पर्ने महशुस गर्दै२०७९ मंसिर २६गते श्री मण्डलि उच्च मा.बि.ता.न.पा.१०सुनडाँडालाई स्कुल जिप खरिद गर्न श्रोत जुटाउनु पर्ने भएको हुदा नगद रू१०हजार रूपियाको चेक बिद्यालयका प्रधानाध्यापक श्री दिर्घनारायण आचार्य ज्यु को हातमा स्थानिय समाज सेवी चिन्त वहादुर कार्कीले हस्तान्तरण गर्दै पहिलो खाता खोलिदिएका छन्।
यसै गरि अन्य शुभचिन्तकहरू जो जहाँ रहनुबस्नु भएको छ सबै को साथ र सहयोगमा कार्य सफलता मिल्ने बिस्वास राख्दै सहयोग आउने आशाबादि रहेको समेत कार्कीले वताए ।
मालारानी कृषि तथा पशुपंक्षी सहकारी संस्था लिमिटेड चापपानीको १७ औ साधारण सभा तथा आठौ अधिबेशन सम्पन्न »













