पाल्पा २४ मंसिर
खाना पकाउने ग्यास सिलीण्डर विष्फोट हुदा ३ जना घाइते भएका छन् । शनिवार साझ पाल्पाको सर्देवामा खाना पकाउने ग्यास विष्फोट हुदा ३ जना घाइते भएको र घाइतेलाई पाल्पाको लुम्बीनी मेडीकल कलेज प्रभास लगीएको सर्देवा प्रहरी चौकीले जनाएको छ । घटना के कती कारणले भएको भन्ने वारे थप विवरण आउन वाकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।













