पाल्पा ५ मंसिर
पाल्पा क्षेत्र नं.२ को गणना अन्तरगत प्रदेश सभा सदस्य २(१)को नतिजा सार्वजनिक भएको छ । प्रदेश सभा सदस्य २(१) बगनासकाली गाउँपालिका वडा नं. १ को गणना सम्पन्न भएको हो । तानसेनस्थित बाल मन्दिरमा भएको गणना अनुसार प्रदेश सभा २(१) मा सुर्य ६६५,रुख १०९३ ,छाता ८, कुखुराको भालेमा ४३९ , छातामा ८, घर ४२, हलो ४० मत हासील गरेका छन् । ८३ मत वदर रहेको छ । सो वडामा कूल खसेको मत मा २ हजार ३८३ मत खसेको थियो ।












