जिल्ला तिनाउ गाउाँपालिका ५ स्थित सिद्धार्थ राजमार्गमा बर्षाको कारण बाटो अवरोध भएको छ ।
आज ४ः३० बजेको समयमा अबिरल बर्षाको कारण अन्दाजि ४० मिटर बाटाो भासिन गई बाटो पूर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रहरी कार्यालय र सडक डिभिजन कार्यालय पाल्पा समन्वय गरी बाटो बनाउने पहल भईरहेको छ ।
केहि तस्विरः














