पाल्पा – तानसेन नगरपालिकाकोे प्रमुखमा सन्तोषलाल श्रेष्ठ र उपप्रमुखमा प्रतिक्षा सिंजाली गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । उहाँहरुले निकटम प्रतिद्धन्द्धी एमालेका धमेन्द्रराज घिमिरे र शशी श्रेष्ठलाई अत्याधिक मतान्तरसाथ हराउनुभएको छ ।

2022-05-17 11-05 Rastriyanews 333 views