काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
भूकम्प आज बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

2024-09-18 07-09 Rastriyanews 471 views