पाल्पा-माघे संक्रान्ति नजिकिँदै गर्दा पाल्पामा तरूलको व्यापार बढेको छ।
फलफूल तथा तरकारी पसलमा तरूल किन्न आउने ग्राहकको चहलपहल बढेको छ।
माघे संक्रान्तिमा तरूल, सखरखण्डा, घ्यू चाकु, तिलको लड्डु लगायत खाने प्रचलन छ।

2024-01-14 08-01 Rastriyanews 438 views