तिलोत्तमा,असोज १९ गते । रुपन्देही जिल्लाका स्थानिय तहमा कार्यरत तथा नापीको कार्य गर्दै आएका प्राबिधिकहरुको छाता संगठन नापी प्राबिधिक समाज रुपन्देही गठन गरिएको छ। रुपन्देहीमा क्रियाशील नापी प्राबिधिकहरुको शुक्रबार तिलोत्तमाको बनबाटिकामा आयोजित एक भेलाले नापी प्राबिधिक समाज गठन गरेको हो। नापी कार्यमा क्रियाशील कर्मचारी तथा सो adidas yeezy boost
nfl shop discount code
nike air jordan 4
nike air max women
custom bowling jerseys
custom jersey
wholesale wigs
nfl chicago bears
best nike air max shoes
dallas cowboys
wigs on sale
cheapest jordan 4
cheap jerseys nfl
custom nfl jersey
full lace human hair wigs
कार्यमा संलग्न प्राबिधिकहरुको प्रथम भेलाले तिलोत्तमा नगरपालिकाका नापी प्राबिधिक प्रविन बन्जाडेको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा हृदेश बनिया,महासचिवमा हरि नारायाण केसी, सचिवमा राजु प्रसाद चौधरी, सहसचिवमा प्रदिप यादव,कोषाध्यक्षमा पुजा गौतम चयन भएका छन् ।यस्तै, सदस्यहरुमा दिपक कुमार पटेल, जय कृष्ण कुवर, रिंकु कोहार, राजन बरई, भेद कुमार लोंध, धर्मेन्द्र चौधरी चयन भएका छन् । पालिका स्तरमा कार्यरत अन्य १/१ सदस्य भने पछि मनोनयन गरिने नव निर्वाचित अध्यक्ष प्रविन बन्जाडेले बताउनु भयो । यस्तै, भेलाले अर्को बैठकमा सल्लाहकार समेत चयन गर्ने बताएको छ। देशव्यापी रुपमा नापी प्राबिधिकहरुको हक अधिकार र संरक्षण सुनिस्चित गर्दै नापीको क्षेत्रमा कार्यरत प्राबिधिकहरुको क्षमता अभिबृद्धि गर्नृे, त्रुटीहरुको एकीकृत समाधान गर्ने, सबै प्राबिधिकहरुमा एकरुपता ल्याउने, नापी कार्यक्षेत्रका सम्भावना, चुनौतीलाई समन्वयात्मक भूमिका मार्फत सुझाव सल्लाह र सहयोग गर्ने तथा स्थानिय तहका प्राबिधिक, प्राबिधिक अध्ययन गर्दै गरेका, सेवामा रहेका र सेवाको अवसर खोजि गरेका सबैलाई समाजमा स्थान दिएर अगाडी बढ्ने निर्णय गरिएको छ। समाजले आगामी दिनमा नापी प्राबिधिकको क्षमता अभिवृद्धि गर्न बिशेष कार्यक्रम ल्याउने अध्यक्ष बन्जाडेले बताउनुभयो। कार्यक्रममा उपाध्यक्षमा हृदेश बनियाले नापी प्राबिधिकहरुको उचित व्यवस्थापन गर्न समाज लागि पर्नेमा जोड दिनुभएको थियो।