अनुरागी शिव भट्टराई
पाल्पा २१ मंसिर
लोकप्रीय गायक वसन्त थापा, रबि कार्की र जुना श्रीषको आवाजमा गित हुन्छ भन भर्खरै बजारमा सार्बजनिक भएको छ।
लामो समयदेखी नेपाली लोक गित संगितको बजारमा चर्चामा रहेका गायक तथा सर्जक वसन्त थापाको उत्कृष्ट लय तथा नकुल ढकालको शब्द शृजनमा तयार भएको गितमा थापा संगै रबि कार्की र जुना श्रीषको आवाजले झनै रौनकता थपेको छ। 1DB HD स्टुडियोमा रेकर्ड भएको गितमा एरेन्ज भने HBN Kismati को रहेको छ।
लोकप्रीय मोडल दुर्गेश थापा, वसन्त थापा र गिता ढुङ्गानाको अभिनय रहेको गितकोभिडियो शिव बिक ले निर्देशन गरेका हुन् ।













